काठमाडौं १० असार । काठमाडौं महानगरपालिकाले नक्सा पास भएको २ वर्षसम्म सपत्तिकर नलिने भएको छ। बजेटमा समावेश आर्थिक विधेयक अनुसार २ वर्ष अवधीलाई निर्माण समय मानेर सम्पत्ति कर नलिने बताएको हो। काठमाडौं महानगर भित्रको घर र उक्त घरको घडेरीको मूल्यांकन १ करोड भएमा १ हजार ...