काठमाडौं ४ चैत । प्रधानमन्त्री प्रचण्डले पहिलो पटक संवैधानिक परिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलका अनुसार शुक्रबार ९ बजेका लागि बैठक बोलाइएको हो। प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि परिषद्को बैठक बस्न लागेको हो। गत ११ पुसमा प्रधानमन्त्री नियुक्त भएपछि प्रधानमन्त्री प्रचण्डले पहिलोपटक ...