काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लले अर्थमन्त्री प्रकाशशरण महतले वित्त नीतिमा ठाउँ छैन भन्दै मौद्रिक नीतिका उपकरणहरुबाट अगाडि जानुपर्ने भन्दै उठाएको विषय गलत रहेको वाग्लेले टिप्पणी गरे । सरकारको नीति तथा कार्यक्रमको लागि ठाउँ खोज्न सक्ने हो भने धेरै स्थान रहेको उनको ...