काठमाडौँ २७ बैशाख । कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको छ । काठमाडौं प्रहरी परिसरबाट केही बेरअघि उनलाई म्याद थपका लागि अदालत लगिएको हो । उनलाई अदालत लैजानु अघि झण्डै चार घण्टा बढी समय लगाएर प्रहरीले बयान लिएको ...