काठमाडौं ३० बैशाख । नेकपा एमालेले पछिल्लो समय देश विभिन्न संकटतर्फ उन्मुख हुँदै गएको भन्दै प्रमुख राजनीतिक दलबीच न्यूनतम समझदारी कायम गर्नुपर्ने बताएको छ । दुई दिन चलेको केन्द्रीय कमिटी बैठकले विशेष प्रस्ताव पारित गर्दै देश राजनीतिक, आर्थिक, सामाजिक संकटतर्फ उन्मुख भएको भन्दै एमालेले प्रमुख ...