जेठ १ काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उचित मापदण्डका आधारमा शान्ति प्रक्रिया टुंगो लगाउने बताएका छन् सोमबार सिंहदरबारमा काठमाडौंस्थित विभिन्न देशका राजदूत र कूटनीतिज्ञहरूलाई सम्बोधन गर्दे प्रचण्डले गम्भीर प्रकृतिका मानवअधिकार उल्लंघनको मुद्दामा आममाफी नहुने प्रष्ट पारे। विस्तृत शान्ति सम्झौता, सर्वोच्च अदालतको निर्देशन र यससम्बन्धी ...