काठमाडौँ ५ जेठ । कानुन, न्याय तथा मानव अधिकार समितिले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमाथि छलफल गर्न ११ सदस्यीय उपसमिति गठन गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको बैठकले ११ सदस्यीय उपसमिति गठन गरेको हो । उपसमितिमा एमालेका सुवासचन्द्र नेम्वाङ,महेशकुमार बर्तौला, नेकाका रमेश लेखक, जीवन परियार र ...