भरतपुर १० बैशाख । चितवन क्षेत्र नं २ का दुई वटा केन्द्रमा मतदान रोकिएको छ। भरतपुर महानगरपालिका वडा नं–११ भोजाडस्थित नयाँ किरण कमल कुसुम मावि केन्द्रमा र भरतपुर महानगरपालिका ७ स्थित कृष्णपुर मावि केन्द्रमा पनि मतदान रोकिएको हो। भरतपुर महानगरपालिका वडा नं–११ भोजाडस्थित नयाँ ...