नुवाकोट, १८ कात्तिक । नुवाकोट निर्वाचन क्षेत्र नं १ का सांसद हितबहादुर तामाङले ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’ अन्तर्गत प्राप्त रु छ करोड बजेट विभिन्न २९ योजनामा बाँडफाँट गर्नुभएको छ । कार्यक्रम निर्देशक समितिको विदुरमा आइतबार बसेको बैठकले निर्वाचन क्षेत्र नं १ का विभिन्न सात ...