काठमाडौं, १६कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपालीमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव र एकताकाका साथै उत्तरोत्तर प्रगतिको मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ । छठका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उहाँले यस पर्वले सबै नेपालीमा राष्ट्रिय एकता अभिवृद्धिका ...