धनकुटा,२४ फागुन । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमीरेले पत्रकारहरुलाई राजनीतिक कामको पत्रकार भन्दा व्यवसायिक पत्रकार बन्न आग्रह गरेका छन । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सचिवालयले धनकुटाको भेडेटारमा गरेको रोजगार तथा सामाजिक सुरक्षाको वर्तमान अवस्था र हबको बाटो विषयक सञ्चारकर्मीसँगको दुई दिन अन्तरक्रिया ...