काठमाडौं,९ पुस । शेर्पा सञ्चार समूह नेपालले ट्रेकिङ पेशामा आवद्ध युवाहरुलाई लक्षित गरी ६ दिने ट्रेकिङ फोटोग्राफी तालिम सम्पन्न गरेको छ ।शनिबार राजधानीको बौद्ध तिनचुलीमा आयोजित समापन समारोहमा विभिन्न देशका महाबाणिज्यदुतका प्रतिनिधि आङछिरिङ शेर्पाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । ट्रेकिङमा आएका आफ्नो क्लाइन्टको ...