दुनै, १२ मङ्सिर । दुर्गम जिल्ला डोल्पाका स्थानीय तहका शिक्षाफाँट स्रोतव्यक्तिका भरमा चल्दै आएका छन् । जिल्लाका आठवटै स्थानीय तहमा दरबन्दीअनुसार कर्मचारीको पदपूर्ति नभएपछि तीनजना स्रोतव्यक्तिका भरमा शिक्षाफाँट चल्दै आएका हुन् । त्रिपुरा सुन्दरी, ठूलीभेरी नगरापालिका, काइके, डोल्पो बुद्ध, शेफोक्सुन्डो, छार्काताङसोङ, जगदुल्ला, मुड्केचुला गाउँपालिका तीनजना स्रोतव्यक्तिको ...