धरान, ५ भदौ । हङकङलाई कर्मथलो बनाएका लेखक टीम आई. गुरुङले ब्रिटिश गोर्खासम्बन्धी एक पुस्तकको मस्यौदा तयार गरिसकेका छन् । छ मुलुकको भ्रमण र दुई वर्षको निरन्तर अध्ययनपछि लेखकले सो मस्यौदा तयार गरेका हुन् । मस्यौदालाई पुस्तकको ‘शरीर’को संज्ञा दिएका लेखक गुरुङले कृतिको आत्मा खोज्न ...