काठमाडौँ, १० वैशाख । महालेखा परीक्षकको कार्यालयले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय र मातहतका निकायमा बेथिति रहेको उल्लेख गरेको छ । महालेखाको ५५औँ वार्षिक प्रतिवेदनमा ऋण सम्झौता, विद्युत् रोयल्टी, महसुल बक्यौतालगायत विषयमा बेथिति रहेको भन्दै तत्काल त्यस्ता विषय सच्याउन र आर्थिक प्रणालीलाई नियमित गर्नसमेत निर्देशन दिएको ...