काठमाडौं, २ चैत । प्रतिनिधिसभाको उपसभामुख चयनका लागि आज निर्वाचन हुँदैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेदेखि निर्वाचन प्रक्रिया सुरु हुने संसद सचिवालयका प्रवक्ता भरतराज गौतमले जानकारी दिनुभयो । उपसभामुखमा वाम गठबन्धनबाट एमाले नेता डा. शिवमाया तुम्बाहाम्फे र कांग्रेसबाट पुष्पा भुसाल प्रतिस्पर्धामा ...