काठमाडौं, माघ १० । राष्ट्रिय सभा सदस्य निर्वाचनमा १७ जना उम्मेदवार निर्विरोध भएका छन् । सात वटा प्रदेश मध्ये पाच वटा प्रदेशका खुल्ला तर्फका १२ महिला उम्मेदवार सहित थप ५ उम्मेदवार निर्विरोध भएका हुन् । एमालेबाट ६ जना, माओवादीबाट ३, नेपाली काँग्रेसबाट ५, संघिय समाजवादी ...