कपिलवस्तु , ७ पुस । कपिलवस्तुलाई प्रदेश नं. ५ को राजधानी बनाउनुपर्ने माग राख्दै बिहीबार साझ तौलिहवामा मैनबत्ती जुलुस प्रदर्शन गरिएको छ । प्रदर्शनीमा युवा, बुद्धिजीवि, राजनीतिक दलका प्रतिनिधि ,व्यापारीहरुको सहभागिता थियो । उनीहरुले कपिलवस्तु भगवान् गौतम बुद्धको जन्मस्थान, भौगोलिक, सांस्कृतिक र पर्यटकीय हिसाबले ...