काठमाडौं, ६ पुस । आयात प्रतिस्थापन गर्ने उदेश्यका साथ विशाल ग्रुप्सले भारतको युचर ग्रुप्ससँगको साझेदारीमा ५० करोडको लगानीमा टायर उधोग सञ्चालनमा ल्याएको छ । मोरङको कटहरीमा तीन बिघा क्षेत्रफलमा फैलिएको उक्त उधोगबाट तीन सातापछि टायरको व्यावसायिक उत्पादन शुरु गरिने बताइएको छ । उद्योगबाट सुरुमा ट्र्याक्टर, ...