काठमाण्डौं ४, असोज । संयुक्त राष्ट्रसंघको महासभामा पहिलो पटक सम्बोधन गर्न पुगेका अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका वा आफ्नो गठबन्धनको रक्षा गर्ने अवस्था आएमा उत्तर कोरियालाई ध्वस्त पारिदिने चेतावनी दिएका छन् । पछिल्लो समयमा उत्तर कोरीयाले गरीरहेको लगातार आणविक परिक्ष्यणलाई इकिंत गर्दै ट्रम्पले उत्तर कोरियाली नेता ...