सर्लाही, ४ अजोस । सर्लाहीको बागमती नगरपालिका वडा नम्बर १, २ र ३ मा नेकपा माओबादी केन्द्र को प्यानल बिजयी भएको छ । वडा नम्बर एकमा विजयी गम्भीर सिंह पाख्रिनले ५ सय ६४ मत प्राप्त गनु भएको छ भने वडा नम्बर दुई मा अध्यक्ष निर्वाचित ...