काठमाडौं, १ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि हालतमा निर्मला हत्याकाण्डका अपराधीले उन्मुक्ति नपाउने बताएका छन् । सोमबार बालुवाटार पुगेका निर्मालाका आमाबुवा र कञ्चनपुरका सांसद, अधिकारकर्मीसँग ओलीले निर्मला हत्याकाण्डका अपराधीलाई कुनै पनि हालतमा सजाय दिइने बताए । प्रधानमन्त्री ओलीसँग निर्मलाका आमाबुवाले भावुक हुँदै ...