दुबई, ३१ भाद्र । बङ्गलादेशका अनुभवी खेलाडी मुस्फीकर रहिमको व्यक्तिगत एक ४४ रनको मद्दतले शनिबार दुबईमा खेलिएको एसिया कप क्रिकेटको पहिलो एक दिवसीय खेलमा श्रीलङ्का १३७ रनले पराजित भएको छ । पहिलो ओभरमै दुई विकेट गुमाएको स्थितिमा मैदानमा प्रवेश गरेका मुस्फीकरले १५० बलको सामना गरी ...