पोखरा ३० भाद्र । कास्की जिल्ला फुटवल संघ एन्फा कास्कीले शनिबारदेखी पोखरा रंगशालामा ग्रास रुट लेभलको प्रशिक्षण सुरु गरेको छ । अखिल नेपाल फुटवल संघ र फिफाको कार्यक्रम अन्तर्गत सुरु भएको प्रशिक्षण कार्यक्रममा कास्कीका ८ सय बढी वालवालिकाहरुको सहभागीता रहेको छ । कास्कीको ग्रामीण भेगदेखी ...