काठमाडौं, १९ भाद्र । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिमस्टेकमा भएको सहमति र कार्यान्वयनका आधारबारे आज प्रतिनिधिसभा बैठकलाई जानकारी गराउन लागेका छन । गत बिहीवार र शुक्रवार काठमाडौंमा भएको सम्मेलनले १८ बुँदे घोषणा पत्र जारी गरेको थियो ...