काठमाडौं,१८ भाद्र । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको गतिविधिप्रति असन्तुष्टि व्यक्त गर्नु भएको छ । सभापति देउवाले बिमस्टेक शिखर सम्मेलन भने सरकारले सफलतापूर्वक सम्पन्न गरेको प्रतिक्रिया दिनु भयो । उहाँले कर बढाउनेलगायतका सरकारका काम कार्वाही सन्तोषजनक नरहेको स्मरण पनि गराउनु भयो ...