काठमाडौं , २० साउन । प्रस्तावित प्रधानन्यायाधीश दिपकराज जोशीलाई अस्वीकृत गर्ने निर्णयको जानकारी आज औपचारिक रुपमा संवैधानिक परिषद्लाई गराइँदैछ। गत शुक्रबार संसदीय सुनुवाइ विशेष समितिको बैठकले २ तिहाई बहुमतबाट जोशीको नाम प्रधानन्यायाधीशका लागि अस्विकृत गरेको थियो। तर सो निर्णयको औपचारिक जानकारी आज मात्रै संवैधानिक समितिमा गराइने भएको ...