काठमाडौं ३ बैशाख । सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी एकताको कुराले सरकार र देश दुवै नबन्ने टिप्पणी गरेका छन्। सोमबार बसेको पार्टीको संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले आवश्यक परेका बेला कम्युनिस्ट एकता गर्ने भएपनि त्यसका लागि दल र व्यक्ति छान्नपर्ने ...