काठमाडौं ४ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार बिहानै बालुवाटारमा नेकपा एकीकृत समाजवादीका ‘सम्मानित नेता’ झलनाथ खनालसँग कुराकानी गरे। त्यस क्रममा सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धनकै घटकबीच उत्पन्न बेमेल र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल चाल्न खोजेको कदमका विषयमा छलफल भएको थियो। त्यस क्रममा प्रधानमन्त्री ...