काठमाडौं, ७ चैत्र । शान्तिनगरमा बुधबार बिहान मोटरसाइकलले ठक्कर दिँदा चालकसहित तीनजना घाइते भएका छन्।तीनकुनेबाट बानेश्वरतर्फ जाँदै गरेको बा ३८ प ९३४६ नम्बरको मोटरसाइकले ठक्कर दिँदा पैदलयात्री दोलखाका ४८ वर्षीय ध्रुव शिवाकोटी र काभ्रेकी २६ वर्षीया विमला तामाङ घाइते भएका हुन्। ठक्कर दिने मोटरसाइकल चालक ...