काठमाडौं, २२ चैत्र । सार्वजनिक शान्तिमा खलल पुर्याउने व्यक्तिलाई नियन्त्रणमा लिन जिल्ला प्रहरी परिसर भक्तपुरले शनिवार चलाएको ‘स्वीप अप्रेसन’ का क्रममा ६० भन्दा बढी पक्राउ परेका छन् । जिल्ला प्रहरी प्रमुख एसपी सूर्यबहादुर खड्काले ६० भन्दा बढी मानिसलाई नियन्त्रणमा लिएको बताए । पक्राउ परेका व्यक्तिका ...