काठमाडौं, २९ पुस । नेपाल–भारत अन्तर सरकारी समितिको बैठक भएको छ। अनधिकृत व्यापार नियन्त्रण हेतु व्यापार, पारवहन र सहकार्य सम्बन्धी भारत(नेपाल अन्तर(सरकारी उपसमिति ९आइजीएससी० को बैठक शुक्रबार र शनिबार काठमाडौंमा भएको हो। बैठकमा भारतीय टोलीको नेतृत्व भारत सरकार वाणिज्य मन्त्रालयका सहसचिव विपुल बंशल र नेपाली ...