काठमाडौं २६ पौष । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले पछिल्लो समय नारायणगढ–बुटवल सडक खण्डमा कामले गति लिएको दाबी गरेका छन् । यो सडक खण्डको पछिल्लो अवस्थाबारे जानकारी गराउँदै उनले यस्तो दाबी गरेका हुन् । ‘काम अगाडि नबढ्दा ठेक्का तोड्ने सम्मको चेतावनी दिने काम ...