काठमाडौं, २८ पुस । दाङको भालुवाङस्थित राप्ती पुलबाट यात्रुबहाक बस खस्दा १२ जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्ज्वल सिंहका अनुसार गए राति पौने १ बजेसम्म मृत्यु हुनेको संख्या १२ पुगेको हो । मृत्यु हुनेमा काठमाण्डौ चन्द्रगिरी नगरपालिका वडा नम्बर ...