काठमाडौं २४ पौष । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज केएमसी र आन्दोलनरत आवसीय चिकित्सकबीच वार्ता जारी छ । अहिले अस्पतालमा दुई पक्षबीच वार्ता चलिरहेको बताइएको छ । डा। विशद दाहालको विषय चाँडै निष्कर्षमा पुर्याइने अस्पतालका प्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए । केएमसीले पीजी दोस्रो वर्षमा अध्ययनरत ...