काठमाडौं २३ पौष । रेलवे प्रभावित तथा मुआब्जा समन्वय समिति कोसी प्रदेशले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर लिखित रूपमा तीनबुँदे माग राखेको छ । समिति महासचिव रञ्जित प्रसाईंका अनुसार सोमबार बिहान प्रधानमन्त्री प्रचण्डलाई बालुवाटारमा भेटेर माग प्रस्तुत गरिएको हो । पूर्वपश्चिम विद्युतीय रेलमार्ग काँकरभिट्टा–इनरूवा खण्डको ...