काठमाडौं २२ पौष । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चन्द्रागिरि नगरपालिका–१४ मा कार्यरत असिस्टेन्ट सब–इन्जिनियर विजयालक्ष्मी पन्तविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनले सेवाग्राहीसँग २५ हजार रुपैयाँ घुस लिएको पुष्टि भएको दाबी गर्दै अख्तियारले आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । पन्तले भवन ...