काठमाडौ ६ पौष । आर्थिक अवस्था कमजोर भएका बालिकाहरुलाई ललाई फकाई होटलरगेष्ट हाउसहरुमा वेटर तथा सरसफाईको काममा लगाई दिने भन्दै बालिकाहरूलाइ यौनजन्य कार्यमा लगाउने गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । टोखा नगरपालिका(९ नयाँबसपार्क बस्ने नुवाकोट तादी गाउँपालिका(६ घर भएका २४ वर्षीय सुमन तामाङलाई ...