काठमाडौं, ६ पौष । कामै नलाग्ने पाँच चिनियाँ जहाज खरिदको निर्णय गर्नेहरू कोही, कसैलाई, किन जवाफदेही बनाइँदैन ? नेपाल वायुसेवा निगमले बिहीबार जहाज लिलामीको टेण्डर आह्वान गरेपछि यही प्रश्नसहित संसदीय समितिले गहिरै चासो लिएको छ । यतिखेर निगम चिनियाँ जहाज लिलामी पठाउँदै नयाँ जहाज खरिदमा ...