काठमाडौ ६ मंसिर भारतबाट नेपालले अनुदानमा नस्ल सुधारका लागि ल्याइउन लागेको मुर्रा राँगालाई भारतीय भन्सारले रोकेको छ । बाँकेको नेपालगंजस्थित रुपैडिहा–जमुनाहा नाकाबाट आज भित्र्याइएने भनिएको १५ वटा मुर्रा राँगाको भन्सार अनुग्य पत्र बिलभारतीय भन्सारले माग गरेको हो । अनुदानमा ल्याउन लागिएको ती राँगाको बिल नहुँदा ...