काठमाडौं, ७ मंसिर । इजरायलले चारदिने गाजा युद्धविराम र बन्धकको रिहाइ कम्तीमा पनि शुक्रबारसम्म सुरु नहुने जनाएको छ । इजरायलको उक्त भनाइले हमाससँगको युद्ध रोक्न गरिएको महत्त्वपूर्ण सम्झौता कार्यान्वयनमा ढिलाइ भएको छ । इजरायलका राष्ट्रिय सुरक्षा सल्लाहकार जाची हानेग्बीले हमासद्वारा बन्धक बनाइएका कम्तीमा ५० जनाको ...