ुकाठमाडौं, ८ मंसिर । व्यवसायी दुर्गा प्रसाईंले प्रहरीले आफूलाई निवासमा नजरबन्दमा राखेको बताएका छन् । शुक्रबार भक्तपुरस्थित निवासमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले प्रदर्शनका लागि आफूलाई प्रहरीले बाहिर जान नदिएको र घरमा नै नजरबन्दमा राखेको बताएका हुन् । प्रहरी लगाएर राज्यले आफूलाई जहाँ लगेर थुने पनि ...