काठमाडौं, १५ कात्तिक । नयाँदिल्ली — विश्व स्वास्थ्य संगठन डब्लूएचओ को दक्षिण–पूर्वी एसियाको क्षेत्रीय निर्देशकमा बंगलादेशकी साइमा वाजेद निर्वाचित भएकी छिन् । नयाँदिल्लीमा बुधबार भएको निवार्चनमा उनले नेपालका उम्मेदवार शम्भुप्रसाद आचार्यलाई पराजित गरेकी हुन् । डब्लूएचओको क्षेत्रीय निर्देशकमा बंगलादेशकी साइमा वाजेद निर्वाचित नयाँदिल्लीमा डब्लूएचओको दक्षिण–पूर्वी ...