काठमाडौँ, ५ कात्तिक। सरकारले युरोपेली मुलुक पोर्चुगलमा आवासीय दूतावास खोल्ने निर्णय गरेको छ। पछिल्लो मन्त्रिपरिषद् बैठकले त्यससम्बन्धी निर्णय लिएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दियो। तर निर्णय गोप्य राखिएको छ। कांग्रेस सभापति शेरबहादुर देउवाको जोडबलमा नयाँ दूतावास खोल्ने निर्णय भएको स्रोतको भनाइ छ। अब कांग्रेस पार्टीको ...