काठमाडौं,२९ असोज । गैरआवासीय नेपाली संघ एनआरएनए को ११औँ महाधिवेशनका लागि अध्यक्ष पदमा महेशकुमार श्रेष्ठले उमेदवारी दर्ता गराएका छन् । श्रेष्ठले पदाधिकारीका अन्य उमेदवारसहित सोमबार सोल्टी होटेलमा रहेको निर्वाचन समितिको कार्यलयमा उमेदवारी दर्ता गराएका हुन् । मंगलबार भोलिदेखि काठमाडौंमा एनआरएनएको ११औँ महाधिवेशन दर्ता गराइरहेका छन् । ...