काठमाडौं, २७ असोज । आइसिसी एक दिवसीय विश्वकप क्रिकेटमा भारतले पाकिस्तानमाथि सहज जित निकालेको छ। भारतको अहमदावादस्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियममा भारत ७ विकेटले विजयी भयो। भारतको जितमा ब्याटिङ र बलिङ दुवैको महत्त्वपूर्ण भूमिका रह्यो।भारतले टस जितेर पाकिस्तानलाई पहिला ब्याटिङको निम्तो दिएको थियो। पहिले ब्याटिङ ...