काठमाडौं, ८ असोज । नेकपा एमाले वाग्मती प्रदेशको पहिलो अधिवेशन आजदेखि सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरे । अधिवेशनले वाग्मती प्रदेशमा नयाँ नेतृत्व चयन गर्नेछ । सहमतिमा नेतृत्व चयनका लागि छलफल चलिरहेको छ । तर, ...