काठमाडौं ७ साउन । समाजवादी मोर्चाबारे प्रश्न गर्दै शेखरले भने( गठबन्धनभित्र अर्को गठबन्धन बन्यो नेपाली कांग्रेसका नेता शेखर कोइरालाले समाजवादी मोर्चाको सम्बन्धमा प्रश्न उठाएका छन्। पार्टी कार्यालयमा जारी केन्द्रीय कार्यसमिति बैठकको पाँचौ दिन बोल्दै नेता कोइरालाले सत्तारूढ गठबन्धनभित्रैका दलहरूले बनाएको समाजवादी मोर्चा कसको लागि ...