काठमाडौँ । चीनको ग्वाङडोङ प्रान्तमा चक्कु प्रहारबाट ६ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। यो आक्रमण यस प्रान्तको एक प्ले स्कुलमा भएको बीबीसीले जनाएको छ। घटनामा संलग्न आरोपमा २५ वर्षीय युवकलाई पक्राउ गरिएको र आक्रमणको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको प्रहरीले ...