प्युठान, २९ जेठ । प्युठानको भिङ्ग्रीमा भएको जीप दुर्घटनामा परेका आठ जनाकै ज्यान गएको छ । स्वर्गद्वारी दर्शन गरेर दाङको लमही फर्किँदै गरेका तीर्थयात्री चढेको लु १ च ६३४५ नम्बरको जीप भिङ्ग्रीको भ्यागुतेमा दुर्घटनामा परेको हो। दुर्घटनामा जीपमा रहेका दुई जना पुरुष, दुई जना महिला ...